गुरुकुलको उद्घाटन गर्न मन्त्री

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले गुरुकुलको उद्घाटन गर्ने भएका छन् ।
आउँदो वैशाख २८ गते नुवाकोटको शिवपुरी ६ त्रिवेणीमा रहेको श्रीकृष्ण तीर्थस्थल वेदविद्याश्रम गुरुकुलको उद्घाटन गर्ने त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाका अध्यक्ष अर्जुन प्रसाद गुणीले जानकारी दिए । पछिल्लो समय विभिन्न उद्घाटनमा मात्रै सहभागी भएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया