प्रधानमन्त्री प्रचण्ड भवन उद्घाटन गर्न सल्यान जाँदै, दार्मा गाउँपालिकामा सार्वजनिक बिदा

काठमाडौँ- सल्यानको दार्मा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' दार्मा जाने भएपछि गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड दार्मा जाने भएपछि बिदा दिइएको गाउँपालिकाले एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
'उक्त दिन गाउँपालिका मातहतका निकायहरू तथा विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको छ' प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

आजदेखि धरहरा १२ घण्टा खुल्ने

प्रतिक्रिया