कांग्रेसको रणनीति : संसद्मा रास्वपा सभापति रविलाई बोल्न दिने, बोलेलगत्तै अवरूद्ध गर्ने

काठमाडौँ- नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद् बैठकमा बोल्ने दिने भएको छ ।
शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिको हैसियतमा बोल्न दिने र बोलेपछि संसद् अवरूद्ध गर्ने जनाएको छ ।
संसदीय छानबिन समिति नभएसम्म बैठक अवरुद्ध गर्ने कांग्रेसले तयारी गरेको बैठकमा सहभागी एक नेताले बताए ।
अघिल्लो अधिवेशनमा कांग्रेसले लामिछानेलाई बोल्न दिएको थिएन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया