बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

बागमती  प्रदेशसभाको बैठक बैशाख ३१ गते आव्हान

फाइल फाेटाे

मकवानपुर - बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही वैशाख ३१ गते अपरान्ह १ बजे बस्ने गरी आव्हान गरेका छन् ।

बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार उनले नेपालको संविधानको धारा, १८३ को उपधारा १ बमोजिम आज प्रदेशसभाको बैठक आव्हान गरेका हुन् ।  

प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १२ गते राति १२ बजेदेखि अन्त्य भएको थियो ।