वैवाहिक बलात्कार प्रकरण : प्रहरी कार्यालयमा आफै उपस्थित भए नेपाल आइडलका विजेता रवि ओड

काठमाडौँ- नेपाल आइडल- २ का विजेता रवि ओड प्रहरी कार्यालयमा आफै उपस्थित भएका छन् । बिहीबार कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा आफै उपस्थित भएका हुन् ।
ओडविरुद्ध आफ्नै श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । ओडकी श्रीमतीले २०८० चैत २० गते उजुरी दिएकी थिइन् ।
उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

बलिउड अभिनेत्री हुमा कुरैशीको भाइको हत्या

शाहरूख खानको छिमेकी बन्दै आमिर खान, लिए नयाँ फ्लाट

जसले फिल्म खेलेबापत नाफाको हिस्सा लिन्छन्

डा. श्रीधर खनालको ‘सावर्णि’ लाई 'सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५' प्र…

गायिका सिर्जना खत्रीको हाउडेमाया तिज गित ‘नारी मस्तिमा’

शाहरूख खानले पाए २ लाखको पुरस्कार

सलमानको एक फिल्म बन्न २० वर्ष लाग्यो, बक्स अफिसमा सुपरफ्लप

प्रतिक्रिया