मन्त्री यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्रीले उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्य मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएका छन्।
माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै प्रचण्डको सचिवालयले उपप्रधान एवं स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिन सन्देश दिएको हो।

एमाले केन्द्रीय समिति बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने

प्रधानमन्त्री ओली भारत भ्रमण जाँदै, तयारीमा जुट्यो परराष्ट्र

खानेपानीमन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा छलफल

प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छः सभापति देउवा

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

प्रतिक्रिया