भारतको उत्तर प्रदेश सरकारले कृषि स्टार्टअपलाई प्रवर्द्धन गर्ने, खेतीमा एआई लागू गर्ने

काठमाडौँ- भारतको उत्तर प्रदेश सरकारले ग्रामीण अर्थतन्त्र र 'स्मार्ट खेती' लाई प्रवर्द्धन कृषि स्टार्टअपहरूलाई बलियो बनाउन र कृषिमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लागू गर्न कृषि उद्योगसँग साझेदारी गरेको छ ।
योगी आदित्यनाथ सरकारले नोभेम्बर २०२४ मा भारतीय उद्योग परिसंघ (सिआईआई) सँगको सहकार्यमा विश्वव्यापी किसान सम्मेलन ‘कृषि भारत’ आयोजना गर्ने योजना बनाएको बिजनेस स्ट्यान्डर्डले जनाएको हो ।
लखनउमा हुने चार दिने सम्मेलनमा अमेरिका, जर्मनी, ब्राजिल, इटाली, पोल्यान्ड, फ्रान्स, स्पेन, इन्डोनेसिया, केन्यालगायत देशका किसान तथा कृषि विज्ञको प्रतिनिधिमण्डल सहभागी हुने बताइएको छ ।
उत्तर प्रदेश भारतमा प्रमुख कृषि उत्पादकहरू मध्ये एक भएपनि कृषि आम्दानी कम हुने गरेको छ ।

गाजामा युद्धविराम गर्न इजरायल सहमत : राष्ट्रपति ट्रम्प

जापानमा दुई सातामा ९०० बढी भूकम्पको झट्का

युरोपेली सुरक्षामा आँच नपुर्याउन चीनलाई इयूको आग्रह

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय

सोमालियाको राजधानी मोगादिशुमा अफ्रिकी संघको हेलिकोप्टर दुर्घटना, तीन जनाको …
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_Xca4VmpEcG_nizepg9aeteh651vt7dbsfgcta2hwelepdp9wbf0xudeikafumorczl1yfs0_ZrUmptdAYt_4yigxoanhirinq0arxkd5dpbc5b7dxwxglsmgivctozetkysq7zgelognuls.jpg)
पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ६४ जनाको मृत्यु

धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसंघ

प्रतिक्रिया