कांग्रेस संसदीय दलको बैठक बस्दै, के नीति तथा कार्यक्रम अवरोध गर्ला ?
काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान बस्दैछ ।
कांग्रेसले संसदीय दलको बैठक आज बिहान ८ बजे बस्ने जानकारी दिइएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएको छ ।
बैठकबाट कांग्रेसले आज संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेर संसद् अवरुद्ध गरिरहेको छ ।
संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने कांग्रेसको तयारी छ ।

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

बल्खुमा राप्रपाको प्रदर्शन जारी, सुरक्षा व्यवस्था कडा

राप्रपाको नेतृत्वमा आज बल्खुमा राजावादीको पुनः प्रदर्शन

रवि लामिछाने भैरहवा कारागार चलान

भृकुटीमण्डपमा गर्न नदिएपछि राप्रपाको सभा अब बल्खुमा हुने

भृकुटीमण्डपमा सभा गर्न नदिएपछि राप्रपाले बोलायो आकस्मिक बैठक

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : साह

प्रतिक्रिया