रुग्ण उद्योग ‘सार्वजनिक–निजी साझेदारी’ विधिबाट सञ्चालनमा ल्याइने
काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षमा रुग्ण उद्योगहरूलाई सञ्चालनमा ल्याउने भएको छ। रुग्ण अवस्थामा रहेका ती उद्योगहरूलाई ‘सार्वजनिक–निजी साझेदारी’ विधि वा अन्य विधिबाट सञ्चालनमा ल्याउने घोषणा सरकारले नीति तथा कार्यक्रममार्फत गरेको हो।
संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन्। रुग्ण अवस्थामा रहेका गोरखकाली रबर कारखाना, बुटवल धागो उद्योग तथा हेटौँडा कपडा उद्योगलाई सञ्चालनमा ल्याउने घोषणा गरिएको हो।

एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई

उर्जामन्त्री खड्का र चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासकबीच भेट

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का

विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

संस्कृत विश्वकै सम्पत्तिः राष्ट्रपति पौडेल

सरकार बहुभाषिक पहिचान प्रवद्र्धनमा सरकार प्रतिबद्ध छः मन्त्री पाण्डे

नेपाली गीत सङ्गीत विश्वभर गुञ्जिन थालेको छ: मन्त्री पाण्डे

प्रतिक्रिया