सरकारले गरिब परिवारलाई विद्युतीय चुलो र ट्युबेल दिने
काठमाडौँ- सरकारले गरिबीको रेखामुनी रहेका परिवारलाई विद्युतीय चुलो र ट्युबेल लगायत सामग्री उपलब्ध गराउने नीति अघि सारेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
उनले गरिब घर-परिवार पहिचान पनि गरिने बताए। पहिचान भएका गरिबहरूको स्थानीय तहमार्फत निःशुल्क बिमा गरिने बताएका छन्।
गरिब लक्षित कार्यक्रम एकीकृत रूपमा अघि बढाइने पनि राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्।

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

मेरो चरित्र हत्या गर्ने प्रयास भयोः मन्त्री अधिकारी

जनताको अपेक्षाअनुसार प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आयोः प्रधानमन्त्…

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

प्रतिक्रिया