सहकारीको रकम दूरुपयोग गर्नेलाई कारबाहीको माग गर्दे महिला संघको प्रदर्शन
काठमाडौँ - सहकारीको रकम दूरुपयोग गर्नेलाई कारवाही गर्नुपर्ने माग गर्दै कांग्रेस निकट नेपाल महिला संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।
सहकारीको रकम दूरुपयोग हुँदा समग्र क्षेत्र नै समस्यामा परेको भन्दै महिला संघले सहकारीको रकम दूरुपयोग गर्नेलाई कानुनी कारवाही गर्न सरकारलाई दवाव दिने भन्दै काठमाडौंमा विरोध र्याली सहित प्रदर्शन गरेका हुन् । उनीहरुले सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न माग गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले सहकारी प्रकरणको छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने, सहकारी बचतकर्ताको रकम फिर्ता गरियोस लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया