गिरीबन्धु टी स्टेट प्रकरणमा प्रदीप पौडेल बोलेः राज्यको शक्ति दुरुपयोग गरी आपराधिक क्रियाकलाप गर्नेहरू बढे

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले गिरीबन्धु टी स्टेट प्रकरणले राज्य शक्तिको दुरुपयोग गरी पहुँचका आधारमा निश्चित समूहले गर्ने भ्रष्टाचार र आपराधिक क्रियाकलापको उजागर गरेको बताएका छन् ।
‘राज्य शक्तिको दुरुपयोग गरेर वा पहुँचका आधारमा निश्चित स्वार्थ समूहले गर्ने भ्रष्टाचार र आपराधिक क्रियाकलापबारे सत्य तथ्य यसले उजागर गरेको छ,’ उनले मंगलबार सामाजिक सञ्जालमा भनेका छन्,’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले भूमि ऐनको १८ औँ संशोधन गरेर ६८ अर्बको ३ सय ४३ बिघा जग्गा भूमाफियालाई बुझाउन नीतिगत निर्णय गरेको देखिन्छ ।‘
'गिरीबन्धु टी स्टेट प्रकरण'का बारेमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको पूर्णपाठ फैसला सरसर्ती अध्ययन गरे ।
— Pradip Paudel (@paudelpradipNC) May 14, 2024
यो फैसलाले राज्यको तर्फबाट गरिने नीतिगत निर्णयमा हुने गरेका ठूला भ्रष्टाचारका घटनालाई प्रतिबिम्बित गरेको छ । राज्य शक्तिको दुरुपयोग गरेर वा पहुँचका आधारमा निश्चित… pic.twitter.com/nzup9LwfqJ

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया