बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

एमालेको संसदीय दलको बैठक बस्दै

फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

बुधबार दिउँसो साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाएको एमालेले जनाएको छ । आजको बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे बैठकमा छलफल हुने बताइएको छ ।