पाल्पामा १० जना चढेको जिप दुर्घटना

तानसेन - पाल्पामा बोलेरो जिप दुर्घटनामा परेको छ।
नवलपुर अरुणखोलाबाट पाल्पा निस्दी मित्यालतर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको बलेरो जिप निस्दी–४, लामेदमार नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। जिप दुर्घटना बुधबार दिउँसो ४ बजे भएको स्थानीयले बताएका छन्।
बोलेरो जिपमा १० जना यात्रु रहेको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया