सुजल डेरीको रश बदाम ड्रिंक बजारमा

काठमाडौँ- सुजल डेरी प्रा.लि. ले नवीनतम् ब्रान्ड रश बदाम ड्रिंक बजारमा ल्याएको छ । यसमा प्रयोग भएको क्यालिफोर्नियन आल्मोन्ड्स, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट संकलन गरिएको दूधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कुरामा कम्पनीको दाबी छ ।
रश बदाम ड्रिंक अन्तर्राष्ट्रिय स्तरको बटोमेटेड मेसिनबाट उत्पादन गरिन्छ । यसमा आल्मोन्ड्सको स्वाद, saffron को Goodness र दूधको तागतले उपभोगतालाई रिफ्रेस गर्नका साथै उर्जा पनि प्रदान गर्दछ ।
वर्तमान समयको जीवनशैली एकदमै छिटो बन्दै गइरहेको छ र निरन्तर अघि बढ्नको लागि शरीरलाई चाहिने ऊर्जाले पनि त्यत्तिकै महत्व राख्दछ । उपभोक्तालाई निरन्तर प्रयास गर्न र सफल बन्नको लागि चाहिने उर्जा RUSH BADAM DRINK ले पूर्ण गर्दछ । सफलता र निरन्तर प्रयासलाई प्रोत्साहन गर्नको लागि कम्पनीले “Get Going, Keep Going” नामक सन्देश ल्याएको छ । RUSH BADAM DRINK ले उपभोक्तालाई सधैं Active, Ready, Going बनाउने कुरामा कम्पनी विश्वस्त छ ।
RUSH BADAM DRINK को १८० एम. एल. क्यान रु १०० मा बजारमा उपलब्ध छ ।

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची' को केकी र रेखाद्वा…

एलजीको नि:शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प

दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर

प्रतिक्रिया