नेपाल लाइफ क्यापिटल लिमिटेडको सिईयोमा मनिष घिमिरे

काठमाडौं - नेपाल लाइफ क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईयो) मा मनिष घिमिरे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले घिमिरेलाई चार वर्षको लागि नियुक्त गरेको हो।
घिमिरेले नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि एनआईसी एशिया क्यापिटल लिमिटेडमा करिब ६ वर्ष काम गरे । जहाँ उनले विभिन्न इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू सफलतापूर्वक सञ्चालन गरे ।
यसबाहेक उनीसँग सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा ४ वर्षभन्दा बढी काम गरेको अनुभव छ । घिमिरेले काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम) बाट डिग्री लिएका छन्।

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

प्रतिक्रिया