शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

गौशालामा मापदण्ड विपरीतका संरचना भत्काइयो [तस्बिरहरू]

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले गौशाला चोक आसपासमा सडक क्षेत्र मिचेर बनाएका घरटहरा आजदेखि भत्काउन सुरुआत गरेको छ । 

मापदण्ड विपरीत जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा डोजर लगाएर भत्काउन थालिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।