नारावाजीबीच प्रधानमन्त्रीले गरे विश्वासको मतका लागि प्रस्ताव पेस

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् ।
आजको प्रतिनिधिसभाकाे दाेस्राे बैठकमा दाहालले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका हुन् ।
प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुखले मर्यादापालकलाई अनुरोध गर्दै प्रधानमन्त्रीलाई रोष्ट्रममा पुर्याएका हुन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बादे नियुक्त

राष्ट्रियसभावाट जलस्रोत बिधेयक पारित

राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख रानामगर

सांसदहरुद्वारा पशुपति क्षेत्रको निरीक्षण

तस्करलाई कानुनी दायरामा ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

रास्वपाका सांसदहरूले संसदीय मर्यादा तोडेः सांसद शर्मा

तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ता…

प्रतिक्रिया