सुरू हुनेबित्तिकै संसद् अवरोध, पेलेरै अघि बढ्यो सरकार

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरू हुनेबित्तिकै अवरोध भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको हो ।
अवरोधकैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गरेका छन् ।
राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

सिंचाई सम्झौता अनुसार भारत सरकारसँग पानी माग्न नसक्नु ओली सरकारको लाचरीपना:…

पार्टी एकीकरणवारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास

राजसंस्था र हिन्दु राष्ट्रलाई बिदेशीको ईशारामा एम्बुसमा पारियो: कमल थापा

ओलीको नेतृत्वलाई समर्थन गर्नु, राष्ट्रको आवश्यकता : एमाले सचिव लेखराज भट्ट

भारतको उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी छः प्रधानमन्त्री ओली

राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत विधेयक सभा समक्ष पेश गरिने

अर्थसहित पाँच वटा समितिको बैठक बस्दै

प्रतिक्रिया