त्रिविद्वारा चार वर्षे स्नातक तह प्रथम वर्षको नतिजा सार्वजिक

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले चार वर्षे स्नातक तह प्रथम वर्ष को नियमित तर्फको नतिजा प्रकाशित गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले २०८० साल वैशाख महिनामा संचालन गरेको शिक्षाशास्त्र संकायतर्फ चार वर्षे स्नातक तह प्रथम वर्ष २०७९ (4 Yrs. B. Ed. I 2079 ) को नतिजा सार्वजनिक गरेको हाे ।
उक्त परीक्षाको परीक्षाफल त्रि.वि. प.नि.का. को वेबसाइट www.tuexam.edu.np मा हेर्न सकिने छ । साथै मोबाइलमा B.Ed. (Space) Roll No टाइप गरी ३३६२४ मा send गरेर लब्धाङ्क प्राप्त गर्न सकिने छ ।

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

प्रतिक्रिया