क्रिस्टल प्यालेसको शेयर बेच्ने तयारीमा टेक्स्टर

काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसका मालिकमध्येका एक जोन टेक्स्टरले क्लबको शेयर बेच्ने तयारी गरेका छन् ।
अमेरिकी व्यवसायी टेक्स्टरले क्लबको अधिकांश शेयर बेचेर एभर्टन अथवा च्याम्पियनसीपको कुनै क्लब खरिद गर्ने योजना बनाएका बीबीसीले जनाएको हो ।
टेक्स्टरको इगल फुटबल होल्डिङ्सको क्रिस्टल प्यालेसमा ४५ प्रतिशत शेयर रहेको छ । यस सिजनको प्रिमियर लिगमा क्रिस्टर प्यालेस १० औँ स्थानमा रहन सफल भयो ।
टेक्स्टरले फ्रेन्च क्लब लायन, ब्राजिलियन क्लब बोटाफोगा र बेल्जियमको आरडब्ल्यूडी मोलेनबिकको शेयर खरिद गरेका छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया