एफए कप : उपाधिका लागि सिटी र युनाइटेड भिड्दै

काठमाडौँ- एफए कफको उपाधिका लागि म्यानचेस्टर सिटीले आज राति म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ ।
सिटी र युनाइटेडबीचको फाइनल खेल नेपाली समयअनुसार आज राति ७:४५ बजेबाट वेम्बली स्टेडियममा हुने तालिका रहेको छ ।
यस सिजनको प्रिमियर लिगको उपाधि जितेको सिटी दोस्रो उपाधि जित्ने लक्ष्य राखेको छ । युनाइटेड भने लिग विजेता सिटीलाई पाखा लगाउँदै एफए कपको उपाधि जित्ने दाउमा छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया