कलापरिषदमा 'देवीदेवताहरूको सम्मेलन' [फोटोफिचर]

काठमाडौँ- नेपाल कलापरिषद् देवीदेवताहरूको सम्मेलन भइरहेको छ । परिषद्का हल देवीदेवता र तिनका बास स्थलसम्बन्धी कलाले भरिएका छन् । अमूल्य चित्र यहाँ देख्न पाइन्छ । अग्रज र पुराना कलाकारका सिर्जना पनि राखिएका छन् ।
कलापरिषद् र नेपाल हस्तकला महासङ्घद्वारा आयोजित कला प्रदर्शनी यही जेठ २८ गतेसम्म चल्ने छ । ‘नेपालका देवीदेवताहरू’ नामक दोस्रो संस्करणको जारी कला प्रदर्शनीमा देवीदेवताका आधुनिक, लोक, परम्परागत र समसामयिक कलाहरूलाई एउटै धरातलमा अन्तर्निहित गरी यहाँ प्रस्तुत गरिएको छ । प्रदर्शनीमा नेपाली कलाकारहरूले देवीदेवताको बाहुल्यतालाई धर्मनिरपेक्ष स्थानको सौन्दर्यतामा सजाएका छन् ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_etsQ8tT0xi_kfcntkxkfnaretv0eixcvjsko8ogf8s1to5pentykx4swag2oxy8anu6y0q6.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया