धकेलाधकेलका बीच अर्थमन्त्रीले पेश गरे आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरू बैठक भएको छ । आज बिहान ११ बजेदेखि बैठक बस्ने भनिए पनि ढिला गरी बैठक सुरू भएको हो ।
बैठकमा सत्ता पक्ष र विपक्षीको धकेलाधकेलका बीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन् ।
अर्थमन्त्री पुन मर्यादापालकहरूको सहयोगमा रोष्टममा पुगेर वार्षिक समीक्षा पेश गरेका थिए ।
र यो पनि

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया