बिहीबार ३९ संक्रमितको मृत्यु,२,१४१ संक्रमणमुक्त

काठमाडौँ : बिहीबार देशभर कोभिड-१९ संक्रमणका कारण ३९ जनाको मृत्यु भएको छ । हालसम्म आठ हजार ५९७ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १२ हजार ४८४ जनाको कोभिड परीक्षण गर्दा दुई हजार ६०७ जनामा कोभिड पुष्टि भएको छ । त्यसैगरी दुई हजार १४१ जना संक्रमणमुक्त भएका र हालसम्म पाँच लाख ४५ हजार ६६२ संक्रमणमुक्त भइसकेका छन् ।
काठमाडौँमा ४१३, भक्तपुरमा ३६ र ललितपुरमा १२१ जना संक्रमित थपिएका छन् । उपत्यकामा सक्रिय संक्रिमत १२ हजार ५१४ छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया