लिड्सलाई पराजित गर्दै साउथाम्पटन प्रिमियर लिगमा बढुवा

काठमाडौँ- साउथाम्पटन फुटबल क्लब फेरि इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ ।
आइतबार च्याम्पियनसीपको प्लेअफ फाइनलमा लिड्स युनाइटेडलाई १-० गोलअन्तरले पराजित गर्दै साउथाम्पटन प्रिमियर लिगमा बढुवा भएको हो ।
लगातार ११ वर्ष प्रिमियर लिग खेलेपनि साउथाम्पटन गत सिजन च्याम्पियनसीपमा रेलिगेट भएको थियो ।
तर एडम आर्मस्ट्रङले २४ औँ मिनेटमा निर्णायक गोल गरेपछि च्याम्पियनसीपको प्लेअफ फाइनलमा लिड्सलाई पराजित गर्दै साउथाम्पटन प्रिमियर लिगमा बढुवा भएको हो ।
च्याम्पियनसीपबाट यस सिजन लेस्टर सिटी र इप्सविच पनि प्रिमियर लिगमा बढुवा भएका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया