६१ जिल्ला सडक सञ्जालमा जोडियो

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले हालसम्म ६१ जिल्ला सडक सञ्जालमा जोडिएको बताएका छन्। आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बजेट प्रस्तुत गर्दै उनले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार २०६५ सालमा कालोपत्रे सडक ५ हजार चार सय किलोमिटर रहेको थियो। हाल १८ हजार २ सय ४२ किलोमिटर भएको जानकारी दिए। उनले भने,‘हाल ६१ जिल्ला सडक सञ्जालमा जोडिएको छ।’

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

प्रतिक्रिया