सन्दीप लामिछानेलाइ भिसा दिन माग गर्दै र्याली

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाको भिसाका लागि पहल गर्न माग गर्दै उनका समर्थकहरूले काठमाडौंमा र्याली निकालेका छन् ।
विश्वकप खेल्न अमेरिकन दूतावासले भिसा दिन इन्कार गरेको अवस्थामा सरकारले नै भिसाको पहल गर्नुपर्ने भन्दै उनीहरुले काठमाडौंको माइतीघर देखि बालुवाटारसम्म र्याली निकालेका हुन् ।
प्रदर्शनकारीले विश्वकपमा नेपाली टिमलाई बलियो रुपमा प्रस्तुत गर्न सन्दीपको सहभागिता हुनुपर्ने भएकाले विश्वकप खेल्न जान भिसा दिनुपर्ने माग गरेका छन् ।
र्याली पछि उनीहरुले प्रधानमन्त्री निवास बालुवाटार नजिक निषेधित क्षेत्रमा धर्ना दिएका छन् । सो क्रममा केही प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरि हटाएको थियो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया