कोपा अमेरिकामा ब्राजिलको दोस्रो जित
काठमाडौँ : कोपा अमेरिकामा फुटबलमा ब्राजिलले दोस्रो शानदार जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुलाई ४-० गोलको फराकिलो अन्तरले हराएको हो ।
ब्राजिललाई जिताउन एलेक्स सान्ड्रो, नेयमार, एभरटन रिबेईरो र रिचार्लिसनले गोल गरे । पहिलो हाफमा एक गोल मात्रै गरेको ब्राजिलले दोस्रो हाफमा तीन गोल थपेको हो । जितसँगै ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया