यी हुन् मेलम्ची बाढीमा हराइरहेका २० जना
तीन जनाको शव भेटियो, चार जना सम्पर्कमा !
काठमाडौँ : मेलम्चीको बाढीमा परेर बेपत्ता भएकाहरुको नाम सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढीमा हराइरहेकाहरुको विवरण संकलन गर्ने क्रममा २० जना बेपत्ता भएको पाइएको हो ।
गएको मंगलबार आएको बाढीमा परेर सिन्धुपाल्चोकको हेलम्बुका दर्जन बढी मानिस बेपत्ता छन् । हेलम्बुसँगै किउल, चनौटे लगायत क्षेत्रका मानिसहरु पनि बाढीमा परेर हराइरहेका छन् । बेपत्ता भएकाहरुको प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।
बाढीमा परेर अहिलेसम्म दुई चिनिया र एक भारतीय नागरिकको शव भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको जनाएको छ । हराइरहेका चार जना भने सकुशल सम्पर्कमा आएका छन् ।

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जैसवाल पक्राउ

मिथुनको आश मारेको काम बन्ने, कन्याको दाम्पत्य जीवनमा खुसियाली छाउने

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

प्रतिक्रिया