काठमाडौँमा चट्याङसहित हावाहुरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौँ- खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार साँझ हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीका अनुसार खराब मौसमका कारण आधा घण्टादेखि उडान हुन नसकेको हो । काठमाडौँमा बिहीबार चट्याङसहित हावाहुरी चलेको छ ।
चट्याङसहित हावाहुरी चलेपछि काठमाडौँ आइरहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका हुन् ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी

तीन म्युचुअल फण्डको नगद लाभांश घोषणा, ब्लुचिप फण्डको प्रतिफल सबैभन्दा उच्च

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेपालको प्रतिव्यक्ति आम्दानी वृद्धि हुँदा विश्व बैंकले ऋणको ब्याजदर ०.७५ प्रतिशत…

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

किङ फुड्सद्वारा “मिठास टुकुचे १४०१” उच्च गुणस्तरीय बासमती चामल सार्वजनिक

प्रतिक्रिया