ज्ञानेन्द्र शाहीको प्रश्न - सन्दीपलाई कसले भिसा नदिन भनेको ?

काठमाडौँ - राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सन्दीप लामिछानेलाई किन भिसा नदिएको भन्दै प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभामा बोल्दै उनले लामिछानेलाई भिसा नदिनु कसले भनेको हो भन्दै प्रश्न गरेका हुन् ।
'कलाकार र खेलाडीले देश चिनाउने हो नेताले हैन', उनले भने । विश्वकप खेल्न अमेरिका जान लागेका लामिछानेलाई अमेरिकी दूतावासले दुई पटक अन्तर्वार्तामा बाेलाएर पनि भिसा दिएको थिएन ।

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

प्रतिक्रिया