सोनिया गान्धीले भनिन् - नतिजा एक्जिट पोलको बिल्कुल विपरीत हुनेछ

काठमाडौँ - सोनिया गान्धीले एक्जिट पोलबारे प्रतिक्रिया दिएकी छिन् । पूर्व कांग्रेस अध्यक्ष सोनिया गान्धीले सोमबार एक्जिट पोल अनुमानमा प्रतिक्रिया दिएकी हुन् । सोनियाले समाचार एजेन्सी पीटीआईलाई भनिन्, ‘हामीले पर्खनुपर्छ र हेर्नैपर्छ।'
'हामी पूर्णतया आशा गर्छौं कि नतिजा एक्जिट पोलको बिल्कुल विपरीत हुनेछ', उनले भनिन् । एक्जिट पोलले एनडीए सत्तामा फर्किने भविष्यवाणी गरेको छ ।
योसँगै विपक्षी दलहरूको गठबन्धन भारतले पनि यी निर्वाचनमा २९५ सिट जित्ने आशा व्यक्त गरेको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया