बीजेपीको जितको भविष्यवाणी गरेपछि सेयर बजार रकेटको गतिमा बढ्यो

काठमाडौँ - एक्जिट पोलले बीजेपीको जितको भविष्यवाणी गरेपछि सेयर बजार रकेटको गतिमा बढेको छ । सोमबार बिहान शेयर बजारमा भारी उछाल आएको छ । सेन्सेक्स झण्डै दुई हजार अकंले बढेको छ ।
जबकि निफ्टी प्रि–ओपनिङमा झण्डै एक हजार अकंले बढेको थियो । एक्जिट पोल बाहिरिएपछि शेयर बजारमा यो वृद्धि देखिएको हो । लोकसभा चुनावको एक्जिट पोलले नरेन्द्र मोदी सरकार तेस्रो पटक सत्तामा आउने प्रक्षेपण गरेको छ ।
तर, विपक्षी दलहरूको गठबन्धन भारतले यी एक्जिट पोललाई गलत भन्दै २९५ सिट जित्ने आशा व्यक्त गरेको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया