शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

धनराज गुरुङले भने -- सौराहालाई हनिमुन सिटी बनाऔँ

फाइल फोटो

काठमाडौँ - नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सौराहालाई हनिमुन सिटी बनाउन प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा आज आफ्नो भनाइ राख्दै गुरुङले यस्तो बताएका हुन् ।

उनले भने, 'चितवनको सौराहलाई हनिमुन सिटी बनाइदिम जोडीहरू त्यहाँ जान्छन् हात्ती चढ्छन् घुम्छन् ।' उनले रारामा हनिमुन सिप संचालन गर्नुपर्ने बताए । 'रारा हेर्न मात्रै किन जानु' उनले भने' 'हनिमुन सिप सञ्चालन गर्न सके आर्थिक रुपमा पनि देशलाई फाइदा हुन्छ ।' 

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्यान्वयन गर्नू'

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको हुँ

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः सांसद बर्तौला

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः स…