नेपालले साफ महिला च्याम्पियनसीप अक्टोबरमा आयोजना गर्ने

काठमाडौँ- नेपालले साफ महिला फुटबल च्याम्पियनसीप २०२४ आयोजना गर्ने भएको छ ।
साउथ एसियन फुटबल फेडेरेसन (साफ) को प्रतियोगिता समितिको बैठकले च्याम्पियनसीप आगामी अक्टोबर १७ देखि ३० तारिखसम्म काठमाडौँको दशरथ रंगशालामा आयोजना गर्ने निर्णय गरेको हो ।
साफले जनाएअनुसार च्याम्पियनसीपमा साफका सातवटै राष्ट्रको सहभागिता रहनेछ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया