बिहारमा पाँच सिटमा चिराग पासवानको पार्टी अगाडि

काठमाडौँ - बिहारमा चिराग पासवानको लोक जनशक्ति पार्टी (रामविलास) पाँच सिटमा अगाडि छ । चिराग पासवानको पार्टी एनडीएको हिस्सा हो।
पाँच सिटमा आफ्नो जित नजिक देखेर चिराग पासवानले सामाजिक सञ्जालमा लेखेका छन्, 'फेरि एकपटक - मोदी सरकार। म र मेरो पार्टी लोक जनशक्ति पार्टी (रामविलास) देशका सफल प्रधानमन्त्री आदरणीय श्री नरेन्द्र मोदीको समर्थनमा दृढताका साथ खडा छौं।'
चिरागले लेखेका छन्, 'प्रधानमन्त्रीको नेतृत्वमा एनडीएले पूर्ण बहुमतको सरकार बनाउन लागेको छ। देशले तेस्रो पटक बलियो र शक्तिशाली सरकार पाउन लागेको छ।'
निर्वाचन आयोगका अनुसार बिहारको कुल ४० लोकसभा सिटमध्ये जेडीयू १४, भाजपा १२, आरजेडी ४ र कांग्रेस २ मा अगाडि छ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया