स्मृति इरानी भन्दा एक लाख मतले अगाडि रहेका किशोरीलाल के भन्छन् ?

काठमाडौँ - अमेठी सिटमा कांग्रेसका किशोरी लाल शर्मा भाजपाकी स्मृति इरानीभन्दा १ लाख १८ हजार मतले अगाडि छन् ।
यसबारे किशोरी लाल शर्माले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै यो अमेठीको जित गान्धी परिवार र यहाँका जनताको जित भएको बताए । मतगणना जारी रहेकाले यसलाई विजय भन्न नचाहने उनले बताए ।
उनले भने, 'मैले चुनाव लडेको होइन। यहाँका जनताले चुनाव लडेका छन्। प्रियंका, राहुल जी र खर्गे जी यहाँ आएका छन्। यो सबै उनीहरूले गरेका छन्। मैले यहाँका जनतालाई सधैं धन्यवाद दिएको छु। पूर्ण गणना पछि मात्रै कुरा गर्नेछु ।'

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया