हरियाणामा कांग्रेस पाँच सिटमा अगाडि

काठमाडौँ - भारतको हरियाणाको कूल १० लोकसभा सिटमध्ये पाँच सिटमा काँग्रेस अगाडि देखिएको छ । निर्वाचन आयोगको अपरान्ह ४ बजेसम्मको मतपरिणाम अनुसार भाजपा पनि पाँच सिटमा अगाडि छ । गत २०१९ को लोकसभा निर्वाचनमा भाजपाले सबै १० वटै सिट जितेको थियो।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया