इंग्ल्यान्डसँगको प्रतिस्पर्धात्मक खेल वर्षाले रद्द भएपछि स्कटल्यान्डका कप्तान 'निराश'
काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत वेस्ट इन्डिजमा इंग्ल्यान्डविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि स्कटल्यान्डका कप्तान रिची बेरिङ्टन निराश बनेका छन् ।
समूह 'बी' अन्तर्गत मंगलबार रातिको खेलमा इंग्ल्यान्डलाई पराजित गर्ने मौका गुमाएकोमा आफू निराश बनेको स्कटल्यान्डका कप्तान बेरिङ्टनले बताएका क्रिकइन्फोले जनाएको हो ।
वर्षाका कारण प्रभावित खेलमा पहिले ब्याटिङ गर्दै स्कटल्यान्डले १० ओभरमा विना विकेटको क्षतिमा ९० रन बनाएपनि डीएल मेथडअनुसार इंग्ल्यान्डले १० ओभरमा १ सय ९ रनको लक्ष्य पाएको थियो ।
तर थप वर्षाका कारण इंग्ल्यान्डले ब्याटिङ गर्न भने पाएन । जसका कारण स्टकल्यान्डका कप्तान निराश बने ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया