बुंगमती मन्दिर पुनर्निर्माणमा खटिएको टोली भक्तपुरमा

भक्तपुर : ललितपुर महानगरपालिकामा पर्ने बुंगमति मन्दिर पुनर्निर्माणमा संलग्न प्राविधिक टोलीले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटेकाे छ । उक्त टोलीले भक्तपुर नगरप्रमुख प्रजापतिसँग भेटगरी भक्तपुर नपाको शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण तथा विकास निर्माण लगायतका गतिविधिबारे अनुभव आदान प्रदान गरेका हुन् ।
भेटपछि टोलीले उनीहरुलाई भक्तपुर नपा सम्पदा शाखाका रामगोविन्द श्रेष्ठले भक्तपुर दरबार क्षेत्रस्थित सम्पदाहरुको स्थलगत अध्ययन अवलोकन गराए । टोलीमा बुंगमती मन्दिर पुनःनिर्माण कार्यका प्राविधिक, आर्किटेक्टलगायतको उपस्थिति थियो ।
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया