वर्षायाममा भक्तपुरका सडक खन्न नपाइने

भक्तपुर : वर्षातको मौसममा बाटो खन्ने प्रवृति बढ्दो छ । भक्तपुर नगरपालिकाले भने वर्षातको मौसममा केही महिना बाटो खन्ने स्वीकृति नदिने सूचना जारी गरेको हो ।
भक्तपुर नगरपालिकाको कार्यालय व्यासी-२ बाट शुक्रबार जारी भएको सूचनामा भनिएको छ,‘अघिल्ला वर्षहरूमा पनि केही समयको लागि बाटो खन्ने काममा रोक्का गर्दै आएका थियौँ, यस वर्ष पनि भदौ मसान्तसम्म बाटो खन्ने स्वीकृति रोक्का गरिएको छ ।’
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया