चेल्सीले भित्र्यायो फुलहमका डिफेन्डर तोसिन

काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले डिफेन्डर तोसिन बदाराबिओयोलाई भित्र्याएको छ ।
चेल्सीले तोसिनलाई फुलहमबाट ४ वर्षका लागि भित्र्याएको बीबीसीले जनाएको हो ।
युरोपा कन्फ्रेन्स लिग खेल्ने उद्देश्यले इंग्लिस डिफेन्डर तोसिन चेल्सीमा आएको बताइएको छ ।
म्यानचेस्टर सिटीको एकेडेमीका उत्पादन तोसिनले गत अप्रिलमा फुलहमको प्रस्तावलाई अस्विकार गरेका थिए ।
चेल्सीका डिफेन्डर ट्रेभोह चालोबाह बाहिरिदै गर्दा उनको अभावलाई तोसिनले पूरा गर्ने अपेक्षा गरिएको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया