शताब्दी पुरूष जाेशीको स्वास्थ्यमा सुधार, १० दिनपछि घर फर्किए

ललितपुर : मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशी शुक्रबार दिउँसाे डिस्चार्ज भएका छन् । १०२ वर्षिय जाेशी सामान्य हिँडडुल गर्न थालेपछि घरै पठाइएको किस्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जनाएका छन् ।
श्वासप्रश्वासको समस्या, छातीको सङ्क्रमण, मुटुको चालमा गडबडी र रक्तचापमा कमी देखिएपछि जेठ २६ गते जोशीलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो । छातीरोग विशेषज्ञ प्रा.डा. मिलेशजङ्ग सिजापतीका अनुसार एक हप्तापछि जोशीको स्वास्थ्य अवस्थाको अस्पतालबाट जानकारी लिइने छ ।
जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त शरीर किस्ट मेडिकल कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि दिने घाेषणा गरिसकेका छन् ।

पपगायिका पेरीसँग क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो डेटमा

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

ग्वान्जाओको एनआरएनए भेलामा आशिष सचिनको सनसनी प्रस्तुति

प्रतिक्रिया