सुख्खा पहिरो खसेर बन्द भएको अरनिको राजमार्ग खुल्यो

काठमाडौं - निर्माणाधिन अरनिको राजमार्गमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको बाटो खुलेको छ । अरनिको राजमार्गअन्तगर्त पर्ने साँगा-पलासे खण्डमा सुख्खा पहिरो खसेर दिउँसो बाटो अवरुद्ध भएको थियो ।
अहिले सो बाटो सञ्चालनमा आइसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक राजाराम खतिवडाले जानकारी दिए । अरनिको राजमार्गको भक्तपुर सुर्यविनायकदेखि धुलिखेलसम्म सडक निर्माणको काम भइरहेको छ ।
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_EzLnrXJM2D_8a0nisguvjjdvqzsuzgdwislfwk5wdztaal2xgqqjzavl8u14dzejkfmwcej.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9AZIlsVhMy_hyf8pdxniod4cp700x04ot6gymmznozwwflrobf9sxqs5pbegrpqbibouil2.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया