मैत्रीपूर्ण फुटबलः इंग्ल्यान्ड पराजित, स्कटल्यान्ड र फिनल्यान्डको बराबरी

काठमाडौँ- यूरो कपअघिको मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डले आइसल्यान्डसँग पराजय भोगेको छ ।
शुक्रबार राति भएको खेलमा आइसल्यान्डले इंग्ल्यान्डलाई १-० गोलअन्तरले पराजित गरेको हो ।
आइसल्यान्डको जितमा जोन डागुर पोर्सटेइनसनले १२ औँ मिनेटमा निर्णायक गोल गरे ।
अर्को खेलमा स्कटल्यान्डले फिनल्यान्डसँग २-२ गोलको बराबरी खेल्यो ।
फिनल्यान्डका लागि बेन्जामिन कालमन र ओलिभर एन्टम्यानले एक-एक गोल गरे ।
स्कटल्यान्डका लागि लओरेन्स शान्कल्यान्डले एक गोल गर्दा फिनल्यान्डका आर्टु होस्कोनेनले एक आत्मघाती गोल गरे ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया