कर्णालीको झोलुङ्गे पुलमाथि जाली खुस्किएर खुट्टा छिर्दा भारी बोकेका १२ खच्चर अड्किए
काठमाडौँ- दैलेखमा १२ वटा खच्चर कर्णाली नदी माथिको झोलुंगे पुलमा अड्केका छन् । दैलेखको आठबिस नगरपालिका- ६ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको जाली खुस्किएर खुट्टा छिर्दा १२ वटा खच्चर फसेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले इकागजलाई जानकारी दिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गर्ने कार्य भइरहेको उनले बताए । उनले दैलेखबाट अछामतर्फ खाद्यान्न ढुवानी गर्ने खच्चरहरू पुलमा फसेको बताए ।
‘झोलुङ्गे पुल बनाउने मिस्त्री बोलाएर फलामको रड लगाइ उद्धार गर्ने प्रयास भइरहेको छ,’ उनले भने,’

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया