मैत्रीपूर्ण फुटबलमा मेक्सिकोविरुद्ध ब्राजिलको जित
काठमाडौँ- मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले मेक्सिकोविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ ।
आइतबार मेक्सिकोको कायल फिल्डमा भएको खेलमा ब्राजिलले मेक्सिकोलाई ३-२ गोलअन्तरले पराजित गरेको हो ।
ब्राजिलको जितमा एन्ड्रियास पेरेइरा, गाबरियल मार्टिनेली र एन्ड्रिकले एक-एक गोल गरे ।
मेक्सिकोका लागि जुलियन क्विनोनेस र गुलेर्मो मार्टिनेजले एक-एक गोल फर्काए ।
कोपा अमेरिका फुटबल प्रतियोगिताअघि दुई टिमबीच मैत्रीपूर्ण फुटबल खेल भएको हो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया