४ वर्षे स्नातक तह बिबिएस चाैथाे वर्षको नियमित तर्फको काठमाडौँ उपत्यका र काभ्रेपलान्चोक जिल्लाको परीक्षा केन्द्र सार्वजनिक

काठमाडौँ- ४ वर्षे स्नातक तह बि.बि.एस चाैथाे वर्षको नियमित तर्फको काठमाडौँ उपत्यका र काभ्रेपलान्चोक जिल्लाको परीक्षा केन्द्र सार्वजनिक भएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ४ वर्षे स्नातक तह बि.बि.एस. चौथो वर्ष २०८० नियमित तर्फको काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षा केन्द्रहरू सार्वजनिक गरेको हो ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८१ साल जेठ ३० गतेदेखि संचालन हुने व्यवस्थापन संकाय अन्तर्गत ४ वर्षे स्नातक तह बि.बि.एस. चौथो वर्ष २०५० नियमित तर्फ परीक्षा दिने काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षा केन्द्रहरू निम्नअनुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको त्रिविले जनाएको छ ।
सूची:

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

प्रतिक्रिया