सुनको सिक्री लुट्न अज्ञात समूहद्वारा युवकमाथि गोली प्रहार

काठमाडौँ- सुनको सिक्री लुट्नका लागि महोत्तरीमा अज्ञात समूहले एक युवकमाथि गोली प्रहार गरेको छ । सोमबार साँझ मोटरसाइकलमा आएका उनीहरूले महोत्तरीको गौशाला ११ निवासी विनय महतोमाथि गोली प्रहार गरेको महोत्तरी प्रहरी प्रवक्ता सन्तु जैसवालले जानकारी दिए ।
उनका अनुसार साँझ मरहा जाँदै गरेको अवस्थामा महतोमाथि गोली प्रहार भएको हो । ३० वर्षीय महतोको कम्मरमुनि एक राउण्ड गोली लागेको छ । घाइते महतोलाई उपचारका लागि जनकपुर अस्पताल लगिएको छ भने उनको अवस्था चिन्ताजनक नरहेको प्रहरीले बतायो ।

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

प्रतिक्रिया